अटो विशेष

सोमबार प्रि ओपनमा नेप्से ५.७२ अंकले उकालो

  नागरिक   2021-09-20

बिहीबार ६३ अंक घटेर २८१२.३८ विन्दुमा बन्द भएको थियो। सोमबार नेप्से ५.७२ अंक बढेर २८१७.९८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३२ अंक घटेको छ।

सोमबार प्रि ओपनमा ३८ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाईको मत