बजार संक्षेप

बु्धबार नेप्सेमा ओरालो

  नागरिक   2021-09-15

बुधबार नेप्से सूचक ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ७.१६ अंकले घटेको छ। कारोबार रकम सामान्य बढेको छ। यस दिन ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५० रुपैयाँ बराबरको १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता शेयर कारोबार भएको छ।

यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ६.६७ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ४.०८ प्रतिशत, माउन्टेन इनर्जीको १.९७ प्रतिशत र नारायणि डेभलपमेन्ट बैंकको १.६६ प्रतिशतले बढेको छ।

 

यसमा तपाईको मत