बजार संक्षेप

मार्सको १६औं वार्षिकोत्सव

  नागरिक   2019-12-05

काठमाडौं– विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा व्यापक सफलता हासिल गरेको जनाउँदै डिजिटल मार्केटिङमा पनि कीर्तिमान कायम गर्दै आएको जनाएको छ ।
१६ वर्षमा एजेन्सीले पूर्ण आत्मविश्वास र भरोसाको साथ ग्राहकलाई सन्तुष्टि प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।


 

यसमा तपाईको मत