बजार संक्षेप

कामना सेवाकोे ओडी कार्ड

  नागरिक   2019-09-20

काठमाडौं– कामना सेवा विकास बैंकले ओभर ड्राफ्ट कार्डबाट सेवा सुरु गरेको छ ।
बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त सेवा शुभारम्भ गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । ओडी कार्डबाट उपलब्ध सीमासम्मको रकम झिक्न र सामान खरिदको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 
 

यसमा तपाईको मत