बजार संक्षेप

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

  नागरिक   2019-12-13

काठमाडौं– नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । जापानिज टेक्नोलोजीद्वारा निर्मित सेन्सेई ब्रान्डका घरायसी सामग्री देशभरका ग्राहकको मनमनमा बस्न सफल भएको कम्पनीले दाबी गरेको छ । हाल कम्पनीले नर्मल टिभी, स्मार्ट टिभी, अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजिरेटरमार्फत ग्राहकको विश्वास जित्दै आएको जनाएको छ । चौधरी ग्रुपअन्तर्गत रहेको सेन्सेई ब्रान्डले थप नयाँ घरायसी सामग्री पनि नेपाली बजारमा भित्र्याउन लागेको विज्ञप्तिमा उल्लेख छ । सेन्सेई ब्रान्डको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले गर्दै आएको छ । 
 

यसमा तपाईको मत