बजार संक्षेप

आइसिएफसीको रक्तदान कार्यक्रम

    2019-07-17

काठमाडौं,– आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ ।
संस्थाको १५औं वार्षिकोत्सवको अवसरमा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण तथा निःशुल्क डाक्टर परामर्श सेवा प्रदान गरिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रममा एक सय ५० भन्दा बढी नागरिकले सेवा लिएको जनाइएको छ ।

यसमा तपाईको मत