बजार संक्षेप

घोराही सिमेन्ट उद्योग सम्मानित

  नागरिक   2019-11-18

काठमाडौं– नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । 
आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा अर्थमन्त्रीद्वारा आइतबार काठमाडौंमा उद्योगलाई सम्मान गरिएको छ ।
अघिल्लो आव ०७४/७५ मा देशभरका उद्योगी करदातामध्ये घोराही सिमेन्टले समयमै र सबैभन्दा धेरै मूल्य अभिवृिद्धकर तिरेर सम्मानित भएको थियो । 

यसमा तपाईको मत