कभर स्टोरी

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई शपथ

  नागरिक   2021-10-07

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई मंगलबार पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।

श्रेष्ठले शपथग्रहणपछि अध्यक्षको पद बहाली गरेका छन्। उनलाई बैँकका सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायत बैँकका वरिष्ठ अधिकृतहरूले स्वागत गरेका छन् ।

यसमा तपाईको मत