बजार संक्षेप

किसान पाइप प्रडक्टको डिलर मिट

  नागरिक   2019-10-21

काठमाडौं– किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । उक्त कार्यक्रममा झण्डै सयजना डिलर प्रतिनिधि र अन्य सरोकारवालाको उपस्थिति रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
डिलरलाई प्रोत्साहन गर्न तथा नयाँ प्रडक्टबारे जानकारी दिन कम्पनीले डिलर मिट आयोजना गरेको जनाइएको छ ।
कम्पनीले सिपिभीसी, पिभिसी, एचडिपिई जस्ता पाइप उत्पादन गर्दै आएको जनाएको छ । त्यस्तै, रोट्टो र ब्लो सेग्मेन्टमा पानी ट्यांकी पनि उत्पादन गरिरहेको उल्लेख छ ।

यसमा तपाईको मत