बजार संक्षेप

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

    2019-05-22

काठमाडौं –  फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका प्रेमीहरुलाई मसला स्वादको फ्रुट जुस प्रस्तुत गरेको छ ।

यो रियल मसला शृँखला अन्तर्गत मिक्स्ड मसला पहिलो त्यस्तो विकल्प हो, जसले उपभोक्ताहरुलाई थप खुशीको अनुभूति प्रदान गर्नेछ ।

रियल मिक्स्ड फ्रुट मसला आकर्षक टेट्रा प्याकमा उपलब्ध छ र यसको आकर्षक बजार मुल्य १ लिटरको रु.२००÷ र २०० मिलिको रु.२५ कायम गरिएको छ ।


 

यसमा तपाईको मत