बजार संक्षेप

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

    2019-06-24

काठमाडौँ- दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । उक्त अभियान भरी उपभोक्ताहरुले नयाँ फोनहरुको लन्च देखी लिएर भौचारस्,फ्ल्याश सेल्स, र अन्य डिस्काउन्ट्स को मज्जा लुट्न पाउनेछन् । साथै उपभोक्ताहरुले मोबाईल विकमा सपिङ गरे बापत आइ फोन ९ष्एजयलभ ह्च्० जित्ने मौका पनि पाउनेछन् । उपभोक्ताहरुले शेक शेक गेम तथा क्रेजि, मेगा र कलेक्टिबल भाउचर्स प्रयोग गरी धेरै बचत गन सक्नेछन् । यो वर्षकै सबै भन्दा ठूलो इलेक्ट्रनिक्स् अभियान हुनेछ ।

यस बारेमा दराज का प्रबन्ध निर्देशक जय कवी भन्दछन्, “दराज मोबाइल विक दराज को लागि मोबाइल हरु सबै भन्दा राम्रो मूल्य मा लिएर आउने मौका हो । उपभोक्ता हरुको सपिङ्ग अनुभवलाई अझै रमाइलो बनाउन इलेक्ट्रोनिक्सहरु मा पनि भारि छुट को व्यवस्था गरेको  छ। नयाँ फिचरहरु को साथ यो अहिले सम्म को सबै भन्दा राम्रो मोबाइल विक हुनेछ भनेर हामि उत्साहित छों।”

साथै उपभोक्ताहरुले दराजको ६ बैंकिंग पार्टनरहरुको (Siddhartha Bank, NIC Asia, Nabil Bank, Sanima Bank, Standard Chartered Bank and Bank of Kathmandu) डेबिटरक्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २५५ सम्मको छूट पाउनेछन् । यदी उपभोक्ताहर्रु सँग उक्त बैंकहरु को कार्ड छ तर अन्लाईन पेमेन्ट सुचार छैन भने आफ्नो बैंक सँग सम्पर्क गरी सुचारु गर्नुसकिन्छ ।

यसमा तपाईको मत