बजार संक्षेप

पानीमा कोकको सहयोग

    2019-07-17

काठमाडौं,– स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल अस्पताल लाई हस्तान्तरण गरेको छ । 
उक्त योजना हस्तान्तरण कार्यक्रममा अस्पतालका गणेशकुमार राई, स्मार्ट पानीका सुमन शाक्य र बोटलर्स नेपालका प्रदीप पाण्डेको उपस्थिति रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत