अटो विशेष

बजाजको नयाँ सोरुम बाह्रबिसेमा

  नागरिक   2021-09-05

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले सिन्धुपाल्चोकको बाह्रबिसेमा पूर्ण सुविधासम्पन्न नयाँ सोरुम ‘सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड’ सञ्चालनमा ल्याएको छ।

सेल्स, सर्भिस र स्पेयर्स पार्टस उपलब्ध गराउने उद्देश्यले त्यहाँ सोरुम खोलेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। कम्पनीले सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेडका प्रोप्राइटर राजेश श्रेष्ठलाई डिलरसिप प्रदान गरेको जनाएको छ।

यसमा तपाईको मत