भिडियो

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

  बिश्वास खनाल   2020-01-26

काठमाडौँ- बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। यो दुइवटा कलरमा बजारमा उपलब्ध छ एउटा ग्रे ब्ल्याकमा छ भने अर्को ग्रीन अनि यसको लुक गजबको छ वाव!! यो बाइक लंग ड्राइव अनि सिटी ड्राइव दुइटइको लागि अति उपयुक्त छ यसमा हामी सजिलै गेयर इन्डिकेटर हेर्न सक्छौ जुन गेयर चेन्ज गर्यो त्यो तेस्को नम्बर यसमा देखाउछ यसमा टाइम अटो मिटर पनि देखाउछ। यसको इन्जिन टाइप लिक्विड कुल सिंगल सिलिन्डर डी ओ एच सी  हो भने यसको इन्जिन ४० हर्स पावरको छ। यसमा डबल डिस्क ब्रेक विथ एबियस पनि छ जुन स्मुथ छ।  यसमा साइलेन्सर डबल छ भने यसको साउण्ड पनि एब्दम स्मूथ अनि यसबाट बेस आवाज निस्कन्छ। यसको चेन पकेट ४५ तिथको छ। यसमा हाइ क्वालिटीको मिरर छ भने यसमा ६ वोटा गेयर छ। यसमा ट्युब्लेस टायर सिस्टम छ।  यसको फ़िउल क्यापासिटी १३ लिटरको छ। यसको हेड ल्याम्प एल इ डी को हो र एल इ डी इन्डिकेटर छ जुन सोफ्ट र क्वालिटी युक्त देखिछ। यो बैकले लगभग ३० किलोमिटर माइलेज दिन्छ। यसमा स्लिपर क्लच छ।  यसको पिकअप पनि एब्दम राम्रो छ। सिट पनि आरामदाई छ। साचिकै भन्नु पार्दा यो फास्ट स्टाइलिस अनि कम्फ़रटेबल छ ।

 

यसमा तपाईको मत