बजार संक्षेप

कोकको एक्टिभेसनमा आँचल शर्मा

  नागरिक   2019-10-21

काठमाडौं– कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा एक्टिभेसन हुने राजधानीका तीन स्थानमा भ्रमण गर्ने कम्पनीले जनाएको छ । 
त्यसबाहेक, कोका–कोलाको ब्रान्ड एम्बेसेडर प्रियंका कार्की पनि २५ अक्टोबरमा सेल्सबेरी चक्रपथमा हुने एक्टिभेसनमा आउँदै छिन् । 
उनीहरुले भ्रमणको क्रममा आफ्नो फ्यानहरुसँग अन्तक्र्रिया गर्नेछन् र अपभोक्ताले उनीहरुसँग फोटो पनि खिच्न सक्नेछन् । 
 

यसमा तपाईको मत